थोमस बाख ओलम्पिकको दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने

थोमस बाखले सन् २०२१ मा अन्तर्राष्ट्रिय ओलम्पिक समितिको अध्यक्षको रूपमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिनसक्ने बताउनुभएको छ । ओलम्पिकको अध्यक्षमा आठ वर्षका लागि सन् २०१३ निर्वाचित हुनुभएका जर्मनीका ६६ वर्षीय बाखले दोस्रो चार वर्षका लागि उम्मेदवारी दिनसक्ने प्रावधान रहेको छ । आईओसी अध्यक्षको निर्वाचन २०२१ को जुन महिनामा एथेन्समा हुनेछ । कोरोनाभाइरस महामारीका कारण भिडिया … Continue reading थोमस बाख ओलम्पिकको दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने